अर्थतन्त्र
‘मेरो खुकुरी’ अभियानसँगै खुकुरीले मनायो नयाँ अध्यायको सुरुवात
काठमाडाैं । नेपाल डिस्टिलरीज प्रा.लि.को आइकोनिक ब्रान्ड खुकुरी रमले नोभेम्बर ५मा एक्स ओ क्लबमा आफ्नो नयाँ अभियान ‘मेरो खुकुरी’ सार्वजनिक गर्दै ब्रान्ड यात्राको नयाँ अध्याय सुरु गरेको छ । यस कार्यक्रममा कलाकार, क्रियेटर र युवा परिवर्तनकर्ताहरू एकै ठाउँमा भेला भई नेपाली गर्व, एकता र आत्म–अभिव्यक्ति को उत्सव मनाइएको कम्पनीले जनाएको छ। साँझको मुख्य आकर्षणस्वरुप ओएमजी […]
पूरा समाचार पढ्नुहोस्