विशेष
निर्वाचन आचारसंहिता पालना गराउन आयोगले के के गर्दैछ ?
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहितामा कडाई गरेको छ ।
माघ ४ गते राति १२ बजेदेखि लागू भएकोमा आचारसंहिता उल्लङ्घनका घटनामा तोकिएका निकायले उजुरी तथा जानकारी लिने र उल्लङ्घनमा संलग्न भएका भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय र...
पूरा समाचार पढ्नुहोस्