विशेष
बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस्, हेलिकप्टरबाट काठमाडौं ल्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा गएका एक व्यक्ति बेहोस् भएका छन् ।
बालेनको चुनावी अभियानमा खटिएका नुवाकोका ४४ वर्षीय दिनेश सिटौला बेहोस् भएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले लोकान्तरलाई जानकारी दिए ।
बुधबार बिहान एक्कासि बेहोस् भएका सिटौलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको उनले बताए ।
अछामस्थित भुपदेव शाहेको घरमा जमघट गर्ने क्रममा गाडीबाट ओर्लिँदा उनी अचानक बेहोस् भएका थिए ।
पूरा समाचार पढ्नुहोस्