khabarhub.com|
शनिबार, 31 जनवरी 2026, 06:06 पूर्वाह्न
Share
स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अक मात्र होइन। यो उत्पादन प्रक्रिया, कच्चा पदार्थको उपलब्धता, प्रविधिगत नवप्रवर्तन र समग्र आर्थिक अवस्थाको सयुक्त परिणाम हो। त्यसैले बजारमा नयाँ फोनको मून्य समय-समयमा घटबढ भइरहन्छ । उपभोक्ताले फोन किन्दा मूल्यसँगै यसको गुणस्तर, सुविधा र टिकाउपन पनि ध्यानमा राख्नुपर्छ । पछिल्ला केही वर्षमा नेपालको स्मार्टफोन बजारमा ठूलो परिवर्तन आएको छ। […]