विशेष

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष थारू आयोगको प्रतिवेदन पेस

lokaantar.com | बिहिबार, 29 जनवरी 2026, 09:52 अपराह्न
Share
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष थारू आयोगको प्रतिवेदन पेस
थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । एक कार्यक्रमकाबीच आज आयोगका सदस्य शान्ति मोदीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेको काम कारबाही समेटेर तयार गरिएको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेकी हुन् । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले विभिन्न समुदायको हित तथा प्रवर्द्धनका सन्दर्भमा आयोग गठन गरी काम गर्नु राज्यको पहलकदमी सकारात्मक रहेको बताए । आगामी दिनमा आयोगमार्फत थारु समुदायको उत्थानका लागि काम गर्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}