हेडलाइन
काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौति मोलेको छु -गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं क्षेत्र–४ का पार्टी कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् । शनिबार पार्टीको निर्वाचन परिचालन मुल समिति घोषणा कार्यक्रममा बोल्दै थापाले २०७० सालमा पहिलोपटक प्रत्यक्ष निर्वाचित हुने सोचका साथ काठमाडौं क्षेत्र–४ बाट उम्मेदवार बनेको अनुभव समेत सुनाए । थापाले २०७४ को निर्वाचन सम्झँदै नेकपा माओवादी र एमाले एक भएर […]
पूरा समाचार पढ्नुहोस्