विशेष

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

lokaantar.com | बिहिबार, 29 जनवरी 2026, 08:48 अपराह्न
Share
सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिवि शिक्षण अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालका अनुसार सेलुलाइटिसको उपचारपछि लामिछानेलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो। लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेपछि स्वास्थ्य समस्यामा परेका थिए। चोटपछि औषधि सेवन गर्दा सुधार नआएर सङ्क्रमण बढ्दै जाँदा सेलुलाइटिस भएको र सोही कारण माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना गरिएको थियो। यसैबीच, सामाजिक सञ्जालमा द...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}