अन्तर्राष्ट्रिय
गाजाको सुरुङमा आठ महिनादेखि करिब २०० हमास लडाकु, निस्किन नदिने इजरायलको अडान
काठमाडौँ । गाजाको रफाह सीमा नजिकैको सुरुङमा लगभग २०० हमास लडाकुहरू फसेको रिपोर्ट बाहिर आएको छ । इजरायली मिडियाहरुले यी लडाकुहरू मार्च २०२५ देखि त्यहाँ फसेको उल्लेख गरेका छन् ।
इजरायली सेनाले उनीहरूको निकास रोकेको छ । इजरायली अधिकारीहरूका अनुसार, यी लडाकुहरू इजरायली नियन्त्रणमा रहेको गाजाको भागमा अवस्थित छन् । तिनीहरू सुरुङ भित्र लुकेका छन्, तर यदि तिनीहरूले पछि हट्ने...
पूरा समाचार पढ्नुहोस्