विशेष

नेपाल–भारत सीमानाकामा आवागमन बन्द

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 05:36 अपराह्न
Share
नेपाल–भारत सीमानाकामा आवागमन बन्द
भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट जिल्ला प्रशासन कार्यालय रौतहटले कात्तिक २२ गते अर्थात् शनिबार साँझ ६ बजेदेखि नेपाल–भारत सीमानाकामा आवागमन बन्द हुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित पत्रमा यही कात्तिक २५ गते (११ नोभेम्बर २०२५) मङ्गलबारका दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन गइरहेको हुँदा सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका रौतहटका सीमानाका शनिबार साँझ ६ बजेदेखि लिएर २५ गते मङ्गलबार साँझ ६ बजेसम्म आकस्मिक सेवाबाहेक आवागमन ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?