विशेष
‘सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी’ -अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक र प्रतिगामी भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित देशको समसामयिक विषयमा पार्टी अध्यक्षसँगको विद्धत् वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको आलोचना गरे । उनले भने, ‘असंवैधानिक सरकार, कुनै संविधानले नगर्नु भनेको ठाउँमा […]
पूरा समाचार पढ्नुहोस्