हेडलाइन
देउवाको बहिर्गमन, बालेनको उदयले सुदूरपश्चिमबाट सुदूरपूर्व सरेको चुनावी वायु
काठमाडौं । तीन वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी केन्द्रको गठबन्धन थियो । दुई पटक संसद विघटन गरेको आरोप खेपेको नेकपा एमाले तराईबाहेकका जिल्लामा एक्लै लडेको थियो । कांग्रेसबाट शेरबहादुर देउवा, एमालेबाट केपी शर्मा ओली र माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा प्रमुख पार्टीहरू चुनावी मैदानमा थिए । भर्खरै गठन भएको […]
पूरा समाचार पढ्नुहोस्