काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू)
khabarhub.com|
बुधबार, 28 जनवरी 2026, 02:41 अपराह्न
Share
काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव तथा काठमाडौं बिजनेस एक्स्पो’ सुरु भएको छ। स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्न आयोजना गरिएको यो महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुने छ। महोत्सवको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरेकी छन्। यसमा करिब दुई सय व्यावसायिक स्टलहरू […]