पैयुँ गाउँपालिकाले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 03:27 अपराह्न
Share
पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई ३० लाख रुपैयाँ राहतस्वरूप वितरण गर्ने भएको छ । पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्याएपछि राहत उपलब्ध गराउन कृषकले गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरेपछि क्षतिको मूल्याङ्कन […]