विशेष

सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 03:34 अपराह्न
Share
सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताएका छन् । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि शुक्रबारदेखि बागलुङमा शुरू भएको श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, 'सबैभन्दा ठूलो धर्म भनेको मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ। त्यसैले मानवीय भावनालाई धर्मसँग जोडेर हेर्नुपर्छ।' अध्यक्ष ढकालले वैदिक सनातन धर्मका दृष्टिले महत्वपूर्ण गण्डक क्षेत्रमा पछिल्लो समय धार्मिक गतिविधि बढेको र यसलाई...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?