विशेष
शेखरले अघि सारे नयाँ विकल्प: समानुपातिक बन्दसूची बुझाएर पुसमै महाधिवेशन
२१ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समानुपातिकतर्फको बन्दसूची बुझाएर पुसको तेस्रो साता महाधिवेशन गर्नु पर्ने विचार व्यक्त गरेका छन्। शुत्रबार बिहान विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँगको छलफलमा कोइरालाले यस्तो विचार व्यक्त गरेका हुन्। ‘मेरो पहिलो माग निर्वाचन अगाडि नियमित महाधिवेशनले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने हो,’ छलफलमा सहभागी […]
पूरा समाचार पढ्नुहोस्