राष्ट्रिय समाचार

तीस बिघा जग्गामा खेती गरिएको गाँजा प्रहरीले फाँड्यो

lokaantar.com | शुक्रबार, 07 नोभेम्बर 2025, 03:15 अपराह्न
Share
तीस बिघा जग्गामा खेती गरिएको गाँजा प्रहरीले फाँड्यो
प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको गाँजाखेती फँडानी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाको भदौरे ज्यार्बुलगायतका स्थानमा स्थानीयहरूले अवैध रुपमा गरेको गाँजाखेती फँडानी गरेको हो । स्थानीयले अवैध रुपमा गाँजाखेती गरेको गोप्य सूचनाका आधारमा यही कात्तिक १७ देखि २० गतेसम्म खटिएको संयुक्त टोलीले ३० बिगाहा १० क...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?