प्रदेश मुख्य समाचार
प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा एमालेको हस्ताक्षर संकलन जारी
२१ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी छ । नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो । एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका थिए । काठमाडौंमा उपलब्ध भएकाहरूको हस्ताक्षर संकलन सुरु गरेको र त्यो आज […]
पूरा समाचार पढ्नुहोस्