khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 11:24 पूर्वाह्न
Share
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युजेन भोल्ज बीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त भेटवार्तामा स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ […]