राष्ट्रिय समाचार
फिसिङ लिंक पठाएर सर्वसाधारको बैंक खाता रित्याउने ३ जना पक्राउ
सामाजिक सञ्जाल फेसबूकमा फिसिङ लिंक राखेर सर्वसाधरणलाई ठगी गरेको आरोपमा तीन जना स्क्यामरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–८ घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने २६ वर्षीया मीना लकन्द्री र भारत बिहारका २६ वर्षीय आदित्यकुमार रहेका छन्।
प्रहरीको साइबर ब्यूरोका अनुसार यो गिरोहले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न बैंकको नाममा ‘सर्भे लिंकमा क्लिक गरी बोनस प्राप्त गर्नुहोस्’ जस्ता आकर्षक विज्ञापन...
पूरा समाचार पढ्नुहोस्