खेलकुद
हङकङ क्रिकेट सिक्सेस: अफगानिस्तानले नेपाललाई दियो ११३ रनको लक्ष्य
काठमाडौँ । 'हङकङ क्रिकेट सिक्सेस' अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको हो ।
यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् । रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए ।
यस खेलमा...
पूरा समाचार पढ्नुहोस्