समाज
मेलम्ची खानेपानीको पानी पथान्तरणमा रोक
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन् । हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट आजदेखि पानी पथान्तरण रोकिएको हो । बिहीबार मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन्भने माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन् । यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित […]
पूरा समाचार पढ्नुहोस्