राष्ट्रिय समाचार
थपिए १ लाख ३६ हजार ६० जना नयाँ मतदाता
२० कात्तिक, काठमाडौं । एक लाख ३६ हजार ६० जना थपिए नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार आज साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार थपिने मतदाताको संख्या एक लाख ३६ हजार ६० जना रहेको छ । आज मात्रै ११ हजार १९७ जना नयाँ मतदाता थपिएका छन् । हालसम्म थपिएका नयाँ मतदातामा […]
पूरा समाचार पढ्नुहोस्