मनोरञ्जन
‘श्री बुकुरो’ मर्मस्पर्शी गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक
काठमाडाैं । आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । सिनेमाको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको मन छुने विश्वास निर्देशक […]
पूरा समाचार पढ्नुहोस्