राष्ट्रिय समाचार
'लालकिल्ला'मा दुई नयाँ शक्तिको भिडन्त : हर्कलाई रोक्न पुराना दलहरू एक ठाउँमा उभिन लागेका हुन् ?
सुनसरी–१ ऐतिहासिक रूपमा वामपन्थीहरूको ‘लालकिल्ला’ मानिन्छ । २०१५ सालदेखि कम्युनिस्ट विचारधाराका उम्मेदवार वा उनीहरूले समर्थन गरेका व्यक्तिले मात्रै जित्दै आएको क्षेत्रमा यसपटक भने फरक दृष्य देखिएको छ । यसपालिको प्रतिस्पर्धा कम्युनिस्ट विचारधाराभन्दा पनि दुईवटा नयाँ शक्ति ‘माटो’ र ‘घण्टी’बीच हुने अनुमान गरिएको छ । माटो धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्क साम्पाङको श्रम संस्कृति पार्टी र घण्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न हो ।
धरान उपमहानगका सबै २० वटै वडा,...
पूरा समाचार पढ्नुहोस्