मनोरञ्जन
‘पूर्णबहादुरको सारंगी’ पछि ‘सिन्दुरे जात्रा’ मा जोडी बाँध्दै विजय र अञ्जना
काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको कथानक फिल्म ‘सिन्दुरे जात्रा’ को शीर्ष भूमिकामा विजय बराल र अञ्जना बराइली अनुबन्धित भएका छन् । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ पछि यी दुई कलाकारले स्क्रिन सेयर गर्न लागेका हुन् । रोचक के छ भने, यो फिल्मलाई ‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेलले निर्देशन गर्नेछन् । सरस्वती पूजाको अवसरमा […]
पूरा समाचार पढ्नुहोस्