मनोरञ्जन
आउने सातादेखि ‘हल्का रमाइलो’ र ‘जुठे’ प्रसारण नियमित हुने
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ यतिबेला आफ्नो डेब्यू निर्देशकीय र अभिनित कथानक फिल्म ‘गोबर गणेश’ को प्रचारप्रसारमा ब्यस्त छन् । यो फिल्मले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरिरहेको छ । यसबीचमा उनको निर्देशन र लेखन रहेको टिभी श्रृंखला ‘जुठे’ दर्शकमाझ आउन सकिरहेको थिएन । अब भने, दर्शकले बल्छी धुर्बेको निर्देशन र अभिनय रहेको उक्त श्रृंखलालाई […]
पूरा समाचार पढ्नुहोस्