khabarhub.com|
बिहिबार, 22 जनवरी 2026, 01:53 अपराह्न
Share
काठमाडौं – चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा फिल्म ‘पेन्सन पट्टा’को छायाङ्नक सकिएको छ । ३३ दिन लगाएर उक्त फिल्मको छायाङ्कन सकिएको निर्देशक गुरुङले बताए । पोखरामा उक्त फिल्मको इन्ड क्ल्याप गरिएको हो । छायाङ्कन चाँडो सक्न व्यस्त तालिकामा खट्ने कलाकार र प्राविधिकलाई उनले कृतज्ञतासमेत व्यक्त गरे । पोस्ट प्रोडक्सनको प्रगति हेरेर फिल्मको प्रलदर्शन मिति तोक्ने […]