khabarhub.com|
बिहिबार, 22 जनवरी 2026, 01:12 अपराह्न
Share
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चुनाव प्रचारप्रसारका क्रममा पाँचथरको फिदिम बजार पुगेका छन् । उनले पार्टीका उम्मेदवारका पक्षमा भोट माग्दै स्थानीय मतदातासँग भेटघाट गरेका हुन् ।