अर्थतन्त्र
नेप्से ११.२९ अंकले घट्यो, ५ अर्ब ४१ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । विहिबार नेप्से ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२० कम्पनिका एक करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ मा कारोबार भएको थियो । आज उत्पादन र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज दारम खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माबिलुंग इनर्जीको ९.९९ र उन्नति...
पूरा समाचार पढ्नुहोस्