राष्ट्रिय समाचार
२० प्रतिशत लोकप्रिय मत नल्याएसम्म सरकारमा जाँदैनौं– दिनेश प्रसाईं
गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईंले आफ्नो पार्टी २० प्रतिशत लोकप्रिय मत नल्याउँदासम्म सरकारमा नजाने बताएका छन् ।
बिहीबार रुपन्देहीको भैरहवामा पार्टीको अवधारणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रसाईंले देशका लागि आफ्ना एजेन्डा स्थापित गरी २० प्रतिशत पपुलर मत ल्याएपछि मात्र सरकारमा जाने नीति लिएको बताए ।
‘पार्टीले २/३ सीट नल्याउँदै सरकारमा जाने परिपाटी नेपालमा देखिएको छ,’ उनले भने, ‘पार्टी कब्जा गर्ने, पार्टी खोलेको दुई महिनामै सरकार जाने, राज्यकोष दोहन गर्ने परिपाटी जस्तो देखिन्छ । ...
पूरा समाचार पढ्नुहोस्