अर्थतन्त्र
करदाता सेवा कार्यालयहरू खारेज, कसरी लिने सेवा ?
काठमाडौँ । आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालय खारेज गरिएको छ ।
विभागले करदाता सेवा कार्यालयहरू खारेजपछि लिने सेवा बारे जानकारी गराएको छ । विभागले स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गर्नेलगायतका सेवा अब सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुने जानकारी दिएको छ ।
स्थानीय तहमा सो सेवा सञ्चालनमा समय लागेमा ती सेवा सम्बन्धित जिल्ला कोष तथा लेखा...
पूरा समाचार पढ्नुहोस्