मनोरञ्जन
नम्रता श्रेष्ठको मर्मस्पर्शी पोस्ट : सबैप्रति दयालु बन्नुहोस्, तपाईं मान्छे हो, गल्ती हुन्छ
काठमाडौं । सन् २०१९ मा रिलिज भएको फिल्म ‘जाइरा’ पछि अभिनेत्री नम्रता श्रेष्ठ सार्वजनिक जीवनमा देखिएकी छैनन् । त्यसबीच उनको जीवनमा धेरै उतारचढाव देखिए । बीच-बीचमा उनी फाट्टफुट्ट सामाजिक सञ्जाल स्टाटस पोस्ट गर्थिन् र प्रशंसकसँग धेरथोर अन्तक्रिया । मंगलबार राती उनले सामाजिक सञ्जालमा मर्मस्पर्शी र अर्थपूर्ण कुरा पोस्ट गरेकी छन् । सन् २०१६ ले आफ्नो […]
पूरा समाचार पढ्नुहोस्