हेडलाइन
फागुन २१ काे निर्वाचनलाई सामान्य रूपमा बुझ्नुहुँदैन -प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन सामान्य नभई असाधारण परिस्थितिमा सम्पन्न हुन लागेको बताएका छन् । निर्वाचन विशेष कार्यक्रम तथा वृहत भेलालाई सम्बोधन गर्दै उनले देश संकटको घडीमा प्रवेश गरेको अवस्थामा यो निर्वाचन अगाडि बढेको उल्लेख गरे । ‘हामी निर्वाचनतिर अघि बढ्दैछौं । यो कुनै नियमित वा साधारण परिस्थितिको निर्वाचन […]
पूरा समाचार पढ्नुहोस्