अर्थतन्त्र
रिलायन्स स्पिनिंग मिल्सले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो
काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ ।
पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा...
पूरा समाचार पढ्नुहोस्