विचार
नातिनीको शोकमा ७० नाघेका श्रीविलास– पहिले खोलाले उठिबास लगायो, अहिले अर्को बज्रपात
मोरङको लेटाङ–२ बुधबारेस्थित गौतम परिवारको सानो घरमाथि आजभोलि शोकको कालो बादल मडारिएको छ ।
घरको हरेक कुनामा निःशब्दता र पीडा भरिएको छ, जहाँ १३ वर्षीया अंशु गौतमको हाँसो गुञ्जिन्थ्यो । 'अहिले हाम्रो लागि आँसु र भात बराबर भएको छ,' ७० वर्ष नाघेका हजुरबुबा श्रीविलास भन्छन् । उनकी नातिनीको विभत्स हत्या भएको झन्डै एक महिना बितिसक्दा पनि न्याय नपाएको पीडाले यो परिवारलाई हरेक पल पोलिरहेको छ ।
यो परिवारका लागि दैव सधैँ निष्ठुरी रह्यो । वि.सं. २०३४ सालमा ताप्लेजुङको हरियाली काख छाडेर मोरङ झरेको यो परिव...
पूरा समाचार पढ्नुहोस्