राष्ट्रिय समाचार

यथास्थितिमा चुनावमा जानु घातक छ, पहिला महाधिवेशन गरौं– केसी

lokaantar.com | बिहिबार, 06 नोभेम्बर 2025, 02:45 अपराह्न
Share
यथास्थितिमा चुनावमा जानु घातक छ, पहिला महाधिवेशन गरौं– केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ४० दिनको तयारीमा महाधिवेशन गरेको अनुभव रहेको भन्दै अविलम्ब महाधिवेशन गर्नुपर्ने बताएका छन् । उनले यथास्थितिमा चुनाव हुन नसक्ने पनि उल्लेख गरे । कांग्रेस केन्द्रीय समिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै केसीले ४० दिनको तयारीमा महाधिवेशन गरेको अनुभव रहेकोले असाधारण परिस्थितिमा विशेष महाधिवेशन गर्न नसकिने भन्ने बहाना निरर्थक रहेको बताएका हुन् । ‘कांग्रेसको नियमित अधिवेशन नै हामी सबैको माग हो । एघारौं महाधिवेशन, मात्र ४० दिनको तयारीमा सम्पन्न भएको हामी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?