समाज
अल्फाबिटामा ‘युके-युरोप एड्मिसन डे’ सम्पन्न, विद्यार्थीहरुको उत्साहजनक सहभागिता
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटामा ‘युके-युरोप एडमिसन डे’ सम्पन्न भएको छ । शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था अल्फाबिटाले आफ्नै भवन अल्फाबिटा कम्प्लेक्समा बिहीबार यो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा २० भन्दा बढी देशका विश्वविद्यालयहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेकाे थियाे, जसले विद्यार्थीहरूलाई विविध शैक्षिक विकल्पहरूबारे जानकारी दिनुका साथै उनीहरूका जिज्ञासाहरू […]
पूरा समाचार पढ्नुहोस्