अर्थतन्त्र

एनआईसी एसिया बैंकका सीईओ शाक्यले गरे पदभार ग्रहण

lokaantar.com | बिहिबार, 06 नोभेम्बर 2025, 02:39 अपराह्न
Share
एनआईसी एसिया बैंकका सीईओ शाक्यले गरे पदभार ग्रहण
एनआईसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले बिहीबार पदभार ग्रहण गरेका छन् । यही कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको ७३६ औं बैंठकले उनलाई सीईओमा नियुक्त गरेको थियो । ​झन्डै तीन दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पुर्‍याउँदै आएका शाक्यले भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?