मनोरञ्जन
‘परिवर्तन सानै कुराबाट सुरु हुन्छ’ भन्दै इस्टुले गरिन् पार्क सरसफाइ
काठमाडौं । इस्टु कार्की अहिलेकी चर्चित कन्टेन्ट क्रिएटर हुन् । उनको करिअर सुरुआत चाहिँ अभिनयदेखि सुरु भएको थियो । सामाजिक सञ्जालमा गर्ने विभिन्न पोस्टमार्फत उनी चर्चामा आइरहन्छिन् । कहिले पर्यटन प्रवर्धनको लागि भन्दै घुमघामका फोटो हाल्छिन्, कहिले हट फोटोहरू । जे भएपनि उनी सामाजिक सञ्जाल प्रयोगकर्ताको नजरमा रहिरहन्छिन् । १२ जनवरीमा उनले गरेको पोस्टले चर्चा […]
पूरा समाचार पढ्नुहोस्