विशेष
अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो, दुई महिनामा १२ हजार बढीले भ्रमण गरे
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरूले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरूको चाप बढेको थियो ।
उक्त अवधिमा दैनिक दुईसयदेखि पाँच सयसम्म पर्यटकहरू आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’पदमार्गअन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आएका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए । उनकाअनुसार, दसैँ–तिहार र छठ पर्व बिदाका अवसरमा अन्...
पूरा समाचार पढ्नुहोस्