अन्तर्राष्ट्रिय
भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज जारी
काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज सुरु भएको छ । १८ जिल्लाका १२१ विधानसभा सिटका लागि बिहान ७ बजे मतदान सुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यस चरणमा १,१९२ पुरुष र १२२ महिलासहित कुल १,३१४ उम्मेदवारहरू चुनावमा उत्रिएका छन् । पहिलो चरणमा १०२ सिट सामान्य वर्गका लागि आरक्षित छन् भने १९ सिट अनुसूचित जातिका लागि आरक्षित छन् । यस चरणमा कुल ३...
पूरा समाचार पढ्नुहोस्