टाइम म्यागेजिनको १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन
khabarhub.com|
बुधबार, 15 अप्रिल 2026, 10:41 अपराह्न
Share
काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि समेटिएका छन् । ३५ वर्षका पूर्व र्यापर नेपालको प्रधानमन्त्री बनेको भन्दै सयभित्र समेटिएको छ ।