khabarhub.com|
शुक्रबार, 16 जनवरी 2026, 07:21 अपराह्न
Share
काठमाडौं – कथा सस्पेन्स राखेर फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले ललितपुरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, श्रृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी […]