प्रवास

लिबियामा २१ आप्रवासीको शव गाडिएको चिहान फेला

lokaantar.com | बिहिबार, 15 जनवरी 2026, 09:03 अपराह्न
Share
लिबियामा २१ आप्रवासीको शव गाडिएको चिहान फेला
लिबियाली अधिकारीले उप–सहारा अफ्रिकाबाट आएका २१ आप्रवासीको शव राखिएको एउटा सामूहिक चिहान फेला पारेको छ। सरकारी स्रोतलाई उद्धृत गर्दै पत्रपत्रिकाले उत्तरपूर्वी सहर अजदाबियामा आप्रवासीको हत्या गरेको र अरूलाई बन्धक बनाएको आशङ्कामा एक लिबियाली नागरिकलाई पक्राउ गरिएको जनाएको छ। लिबिया प्रत्येक वर्ष युरोप पुग्न खोज्ने हजारौँ आप्रवासीका लागि एक प्रमुख ट्रान्जिट देश हो, जहाँ आप्रवासीको मृत्युको खबर बारम्बार रिपोर्ट गरिएको छ। टेलिभिजन च्यानल अल–मसारका अनुसार लिबियाको पूर्वी क्षेत्रमा रहेको आन्तरिक सुरक्षा निकायले एउटा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}