प्रवास
अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए
काठमाडौँ । चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् ।
उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन एन्डेभरबाट पृथ्वीमा फर्कन लगभग ११ घण्टा लागेको नासाले जानकारी दिएको छ । क्यालिफोर्नियाको तटबाट प्रशान्त महासागरमा खस्दा अन्तरिक्ष यानको गति २५...
पूरा समाचार पढ्नुहोस्