समाज
काठमाडौं सपना बोकेको फिल्म ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा
काठमाडौं । बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथाबस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ । काठमाडौंमा सुखसयलको जीवन विताउने सपना पूरा नहुँदाको कथा ‘गोबर गणेश’मा […]
पूरा समाचार पढ्नुहोस्