राष्ट्रिय समाचार
शान्तिसुरक्षाको प्रत्याभूति गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो : मुख्यमन्त्री बानियाँ
बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै उनले प्रदेशको शान्तिसुरक्षालाई सुदृढ बनाउँदै नागरिकलाई पुर्ण रूपमा भयरहित वातावरणको प्रत्याभुति दिलाउन सरकार प्रयत्नशील रहेको बताए । मुख्यमन्त्री बानियाँले शान्तिसुरक्षा सुदृढीकरण गर्दै छिटोछरितो सेवा प्रवाहलाई […]
पूरा समाचार पढ्नुहोस्