अर्थतन्त्र
स्कोडा किलाकलाई भारत एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ
काठमाडौं । आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा किलाकले भारत एनक्याप क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ-स्टार रेटिङ प्राप्त गरेको छ। भारत एनक्याप परीक्षणमा सहभागी हुने स्कोडाको यो पहिलो मोडल हो। किलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्सनमा ३०.८८ स्कोर र चाइल्ड अक्युपेन्ट प्रोटेक्सनमा ४५.०० स्कोर प्राप्त गर्दै आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित एसयूभीको पहिचान बनाएको कम्पनीले जनाएको छ। यो परिणामले गाडीभित्र […]
पूरा समाचार पढ्नुहोस्