राष्ट्रिय समाचार
सशस्त्र प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक, ७ जना छनोट
सशस्त्र प्रहरी बल, नेपालले प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । प्रधान कार्यालय, मानवश्रोत विभाग अन्तर्गतको भर्ना तथा छनोट शाखाले बुधबार एक सूचना जारी गर्दै खुला प्रतियोगिता अन्तर्गत ७ जना उम्मेदवार छनोट भएको जानकारी दिएको हो ।
सूचना अनुसार, २०८१ साल फागुन १६ गते प्रकाशित विज्ञापनअनुसार साधारण समूह, लेखा उपसमूहतर्फ लिइएको परीक्षाको अन्तिम नतिजा प्रकाशन गरिएको हो । आई.क्यू. परीक्षा, लिखित परीक्षा, गुणात्मक परीक्षा, शैक्षिक योग्यता र अन्तर्वार्तामा प्राप्त कुल प्राप्ताङ्कको योगका आधारमा योग्यताक्रम निर्धा...
पूरा समाचार पढ्नुहोस्