विशेष
विशेष महाधिवेशनबाट छानिएको काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ । विशेष महाधिवेशनबाट छानिएको नेपाली काँग्रेसको नयाँ कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
गएराती घोषणा भएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । शेरबहादुर देउवा पक्षको विरोधका बाबजुत गएराती विशेष महाधिवेशन सम्पन्न भएपछि अब आधिकारिक काँग्रेस कुन समुह हो भन्ने विवाद बढ्ने देखिएको छ । विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको काँग्रेसले आज केन्द्रीय समितिको...
पूरा समाचार पढ्नुहोस्